Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

बंगलादेशका राष्ट्रपति हमिद र पूर्वप्रधानमन्त्री दाहालविच भेटवार्ता, सडक सञ्जाल, लगानी, ऊर्जा, पर्यटन लगायतका विषयमा छलफल

द्धि पक्षीय हितको विषयमा छलफल

- काठमाडौँ टि.भि./संवाददाता

सिके राउतको पार्टी पनि चुनावी प्रतिस्पर्धामा उत्रियो, तराईका जिल्लामा उम्मेदवारी

पहिलो चुनावी अभ्यास

- काठमाडौँ टि.भि./संवाददाता

सीमा विवाद सुल्झाउन महेन्द्रनगरका पत्रकारको सन्देश

महेन्द्रनगर– कालापानीलगायत सीमा विवादको टुंगो प्रधानमन्त्रीको तहबाट कुटनीतिक तवरले चांडै सुल्झाउनुपर्ने सुझाव बरिष्ठ सञ्चारकर्मीहरुले दिएका छन् । महेन्द्रनगरमा बुधवार आयोजित ‘सीमा विवाद र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले सरकारले पर्याप्त सुरक्ष्ाँ संवेदनशीलता देखाउनुपर्ने धारणा राखे । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा महेन्द्रनगरको पत्रकारहरुले यो क्षेत्रमा भारतीय पक्ष्ँबाट भएको आक्रमणले नेपालीलाई पीडा भएको […]

बंगलादेशका राष्ट्रपति हमिद र पूर्वप्रधानमन्त्री दाहालविच भेटवार्ता, सडक सञ्जाल, लगानी, ऊर्जा, पर्यटन लगायतका विषयमा छलफल

काठमाण्डौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता भएको छ । काठमाण्डौंको नक्सालमा रहेको होटल म्यारियटमा दाहालले बंगलादेशी राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुविच नेपाल बंगलादेश द्धि पक्षीय हित तथा सडक सञ्जाल, विद्युत, लगानी, पर्यटन लगायतका विषयमा छलफल भएको दाहालको नीजि सचिवालयले

 

पोखरा । जनताकोे सुखदुखको साथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेकाले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता पोखरा ९ का मतदाताले गरेका छन् । जनताको


बिवेक विजुक्छे, एक कर्मठ अनि सफल सिइयो । पेशा र व्यवसायप्रति निरन्तर लगाव । जिम्मेवारीप्रति प्रतिवद्धता उनको स्वभाव । स्पष्ट वक्ता, अलक धारणा, उनको स्वभाव यही नै हो । खुलेर कुरा गर्न रुचाउने उनको बानी

- काठमाडौँ टि.भि./संवाददाता

भारतले अन्तरिक्षमा सन् २०२१ सम्म मानव अभियान पठाउने

भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के सिवनले भारतको आफ्नो महत्त्वाकाङ्क्षी अभियान गगन यान सन् २०२१ सम्मका लागि लक्ष्य राखेको छ । उनले सन् २०२१ सम्ममा मानव पठाउने तयारी रहेको जनाएका हुन् । पहिला यो लक्ष्य

भारतले अन्तरिक्षमा सन् २०२१ सम्म मानव अभियान पठाउने

भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के सिवनले भारतको आफ्नो महत्त्वाकाङ्क्षी अभियान गगन यान सन् २०२१

साउदीको तेल खानीमा भएको आक्रमणका कारण भाउ बढ्ने

आफ्नो स्वामित्वमा रहेका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भए पछि तेल र ग्यास

कागेश्वरीमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

कागेश्वरी मनोहरा नगरपालिकाको नौ नं वडामा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा स्वास्थ्य शाखाको आयोजनामा  नगरपालिकाका मेयर कृष्ण हरी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा