Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

प्रचण्ड भन्छन्, ‘देश आर्थिक समृद्धीको चरणमा छ ’



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक आर्थिक समृद्धिको चरणमा रहेको बताएका छन् । मुसलमान समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यो शुभकामना दिएका हुन् ।
प्रचण्डले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको बताएका छन् । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्