वाहा क्या मिठो लोकल कुखुराको छ्वेला



सामग्री
कुखुराको मासु २ सय ग्राम, अदुवा र लसुन १ सय ग्राम, अनि पोलेको गोलभेंडा २ वटा, छ्वेला मसला ३० ग्राम, कागती १ वटा, जिराको धूलो १० ग्राम, भुटेको तोरीको तेल १ सय मिलिलिटर, मेथी ५ ग्राम, बेसार तथा नुन स्वाद।


विधि

कुखुराको मासुलाई आगोमा पोलेर एउटै साइजमा काट्ने । अदुवा र लसुनलाई चप आकारमा काट्ने । सबै मसला हालेर एकै पटक मोल्ने अनि तेल तताएर मेथी तथा बेसारले झान्ने ।

प्रतिक्रिया दिनुहोस्