सत्तारुढ सांसदवाटै सञ्चारमन्त्रीको राजिनामा माग



सत्तारुढ दल नेकपाका सांसद रामविर मानन्धरले सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको राजिनामा माग गरेका छन् । शनीबार आयोजित एक कार्यक्रममा गुठी प्रथालाई समान्तवाद भनेको भन्दै उनले सञ्चारमन्त्रीको राजिनामा मागेका हुन् । उनले सञ्चारमन्त्रीले कि राजिनामा दिनु पर्ने या क्षमा याचना गर्नु पर्ने वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्