शम्भु राइवाट प्रकास सपतु विरुद्ध मुद्धा दायर



अत्यन्त चर्चामा रहेको प्रकास सपतुको ‘गलबन्दी ’ र शम्भु राइको ‘ आच नाचौ साथी हो ’ को भाका र लय मिलेको भन्ने  विवाद कानुनी बाटोमा अघि बढेको छ । शम्भु राइले प्रकासका विरुद्ध प्रतिलिपि अधीकार रजिस्टार कार्यलयमा मुद्धा दायर गरेका छन् ।
राइले दोश्रो पक्षसंग सहमतीको प्रयास गरे पनि चासो नदिएका कारण कानुनी उपचार खोजेको बताएका छन् । राइले गलबन्दी गीत आफ्नोपुरानो गीतवाट कपी गरिएको भन्दै क्षतीपूर्ती माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्