मिल्यो गलबन्दी विवाद



गायक शम्भु राइ र प्रकास सपुत विचको गीत चोरेको भन्ने विषयमा भएको विवाद सकिएको छ । सपुतको ‘गलबन्दी च्यातीयो ’ बोलको गीतको राइको देउसी भैलो गीतको लय तथा संगीतसंग मिलेको भन्दै विवाद बढेको हो । दुइ गायकबीच सहमती पछि राइले प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा दर्ता गराएको चोरी मुद्धा फीर्ता भएको छ । सहमती अनुसार यसको संगीत सिर्जना शुम्भु राइ र पुनः संगीत र्सिजना प्रकास सपुत रहने छन् ।

प्रतिक्रिया दिनुहोस्