पौडी खेल्ने क्रममा बालकको मृत्यु



कास्कीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । तनहुँसिमासंग जोडीएको पोखरा नगरपालीका ३३ तल्लो पुडिटारस्थित सेती नदीको किनारमा रहेको पाखेरीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
तनहुँको म्याग्दी गाउँपालीका ३ किल्चोकका ११ बर्षिय निश्चल थापाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्