Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

‘आइफा अवार्डका लागि एक रुपैया दिएको छैन,’मन्त्री बाँस्कोटा



सरकारका प्रवक्ता  एवंं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैया पनि नदिएको दाबी गरेका छन् । चलचीत्र विकास बोर्डको १९ औ वार्षिकोत्सबका अबसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोँटले आइफालाई स्वीकृति दिने नर्णिय भए पनि एक रुपैया पनि दिने निर्णय नभएको वताए ।
मन्त्री बास्कोटाले चलचीत्र विकास कम्पनीको बालाजुमा रहेको २७ रोपनी जग्गाको प्रसंग उठाउदै जग्गा खानेलाई पानी मुनी गए पनि नछाड्ने बताए । उनले राष्ट्रिय चलचित्र नीति ०७१ पारित गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्