आज खग्रास सुर्य ग्रहण



सन् २०१९ को दोश्रो सुर्य ग्रहण आज लाग्दैछ । ग्रहण राती १० बजेर ४० मिनेटमा सुरु भएर बिहान ३ बजेर ३६ मिनेटमा सकिने छ । यो बर्ष तीन पटक सुर्य लाग्ने छ । जनवरी ६ म मा पहिलो ग्रहण लागेको थियो भने तेश्रो पटक २६ अगष्टमा लाग्ने छ ।
चिली र अर्जेन्टिनामा भने पुरै ग्रहणको प्रभाव पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्