नेपाली विद्यार्थीका लागि अमेरिकाले भिषा शुल्क घटायो



अमेरिकाले नेपालबाट अध्ययन गर्न जानेका लागि भिषा शुलक घटाएको छ । काठमाडौं अमेरिकी दुतावासले दिएको जानकारी अनुसार नेपाली विद्यार्थीसंग लिइदै आएको भिषा एसुरेन्स शुलक वापतको २ सय अमेरिकी डलर छुट गरेको छ । दुतावासको निर्णय संगै अमेरिका जान चाहनेको भिषा शुल्कमा अब ५० प्रतिशतले कमी हुने छ ।

प्रतिक्रिया दिनुहोस्