Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

शान्तीश्रीको अर्को राम्रो गीत



गायिका शान्ति श्री परियार मोडल अञ्जली अधिकारीको अर्को उत्तिकै राम्रो गीत बजारमा आएको छ । शान्तीश्रीले आफ्नै बहिनी ज्ञानु परियारसँग मिलेर गीत गाएकी छिन् । नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीले लय सृजना गरेका छन् । खेम विकले निर्देशन गरेको यो गीतको भिडियोमा गायिका दिदी बहिनीको साथमा अञ्जलीको अभिनय रहेको छ ।
शान्तीश्रीले बालमाया र गलबन्दी जस्तै यसलाई पनि सबैले मन पराउने अपेक्षा गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्