Logo
शनिबार, २० असार २०७७
(Saturday 4th July 2020)

उदित नारायणलाई ज्यान मार्ने धम्की



चर्चित गायक उदित नारायण झालाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिइए पछि मुम्बई पुलिसले उनको सुरक्षामा विशेष दस्ता परिचालन गरेको छ । दुई साता अघि नै उनले प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको उजुरी गरेका थिए । पछिल्लो एक महिना देखि उनलाई लगातार फोन मार्फत धम्की आइरहेको छ । भारतीय व्यक्तिले धम्की दिनेको खोजी गरिरहेको छ ।
उनले पटक पटक मोबाइल परिवर्तन गरेर धम्की दिइरहेका छन् । चोरीको सिम प्रयोग गरेर धम्की दिइएको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्