चलचित्र ‘लभ डायरीज’ को रोमाण्टिक गीत रिलिज



काठमाण्डौं । भएको छ । निमार्ण यूनिटले मुस्ताङको रमणिय दृष्यमा गीत छायांकन गरिएको हो ।

डेव्यु एक्ट्रेस रुविना थापा र नायक शुशिल श्रेष्ठले गीतमा प्रेमकथा व्यक्त गरेका छन् । सुगम पोखरेल र श्वेच्छा ठकुरीको युगल गायन चलचित्रमा समेटिएको छ । गीतमा अर्जुन पोखरेलको शव्द तथा संगित रहेको छ ।

गीत रिलिज समारोहमा बोल्दै नायक शुशिलले भने साढे २ वर्षको पर्खाइपछि संगितको नयाँ स्वाद लिएको आएको छ । यता, डेव्यु एक्ट्रेस रुविनाले भनिन गीतलाई न्याय दिने प्रयास गरेको छु । आगामी दिनमा कमजोरी सुधार गर्न थप प्रयास गर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्