क्रिकेटरलाई काश्मिर छाड्न आदेश



सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले क्रिकेटरलाई जम्मु काश्मिर छाड्न आग्रह गरेको छ । यस अघि सेनाले पर्यटक र अमरनाथ यात्रामा रहेका धर्मालम्बीलाई काश्मिर छाड्न आदेश दिएको थियो । जम्मु काश्मिर क्रिकेट एसोसीएसनले इरफान पठान लगायत थुप्रै क्रिकेटरलाई जम्मु काश्मिर छाड्न आदेश दिएको छ । पठान जम्मु काश्मिर क्रिकेट टिमको मेन्टरको रूपमा काम गर्दै आएका थिए ।
अहिले काश्मिर सुरक्षा संदेदनशीलतालाई ध्यानमा राख्दै सेनाको सय कम्पनी थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्