मारवाडी सेवा समितीद्धारा जेहेन्दार छात्र, छात्रालाई छात्रवृद्धि प्रदान



काठमाण्डौं । मारवाडी सेवा समिती नेपालले जेहेन्दार छात्र, छात्रालाई छात्रवृद्धि प्रदान गरेको छ । वुद्यवार मारवाडी सेवा समितीको हलमा आयोजित एक कार्यक्रमकाविच ती छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।

समितीले २०७६ सालको छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्रदान कार्यक्रममा चर्चित मारवाडी उद्योगी व्यवसायीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्