अधिकारीबाट अध्यक्षमा उम्मेदवारी घोषणा



एनआरएनए मकाउको अध्यक्षमा वर्तमान अध्यक्ष शान्तिदेवी अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । अधिकारीले ११ बुँदे प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेकी हुन् । संस्थालाई व्यवस्थित गर्न दुई वर्षे कार्यकाल अपुरो रहेको जनाउँदै अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।कराँते कर्मी अधिकारी सामाजिक क्षेत्रमा समेत त्यत्तिकै सक्रिय छिन् । उनको कार्यकाल महत्त्वपूर्ण र व्यवस्थित रहेको जनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्