उनको राम्रो शरीर



एक अमेरिकी मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दाबी गरेकी छिन् । यत्ति धेरै फ्या फलोअर हुनुमा आफ्नो उत्कृष्ट र सुन्दर शरीर भएको उनको दाबी छ ।
यो दाबी गर्ने मोडल फीओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी बासिन्दा हुन् । उनी मोडलिङमा लागेको धेरै लामो समय नभए पनि सुन्दर शरीरकै कारण बजारको उनको उपस्थिति प्रभावकारी रहेको जनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्