Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो



काठमाण्डौं । त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्मको ९ जनाको शव भेटिएको छ । बसभित्र ३ जनाको शव भेटिएको थियो । घटनामा २० जनाको हराइरहेका छन् । बाढिका कारण अन्यको खोजी कार्यमा समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।

४५ जना चढेको बसमा १६ जनाको जिवितै उद्धार गरिएको थियो । बसमा ३४ नेपाली र ११ भारतीय सवार थिए । सर्लाहीको मलंगवाबाट काठमाण्डौं जाँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा २४ साउनको विहान साँढे ३ बजे खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्