Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

राहुल गान्धीको राजीनामा स्वीकृत पछि सोनिया अन्तरिम अध्यक्ष



भारतीय काँग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ । शनिवार काँग्रेसको केन्द्रीय समिति बैठकले उनको राजिजानमा स्वीकृत गरेको छ । काँग्रेसमा फेरी सोनिया गान्धी अन्तरिम अध्यक्ष बनेकी छिन् ।
गत लोकसभा निर्वाचनमा पार्टीले नराम्रो पराजय ब्यहोरे पछि राहुलले दिएको राजीनामा शनिवार मात्र स्वीकृत भएको हो ।

अर्को अध्यक्षको चयन नभएसम्म सोनियाले पार्टीको बागडोर सम्हाल्ने छिन् ।
सोही बैठकले जम्बु काश्मीरमा विपक्षी दलको एक प्रतिनिधिमण्डल बस्तुगत अध्ययनका लागि त्यहाँ जाने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्