Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

सुख्खा पहिरोले २० घर विस्थापित



दोलखामा सुख्खा पहिरो जाँदा २० परिवार विस्थापित भएका छन् । पहिरो परेर एक जना घाइते भएको जनाइएको छ । शनिवार लामाबेगरमा गाउाँथिबाट गएको पहिरोका कारण २० घर बिचल्लीमा परेको हो ।
उनीहरूलाई सुरक्षित स्थानमा सारी सकिएको छ । विस्थापितहरू लामाबगरकै सामुदायिक विद्यालयमा शरण लिएर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्