Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता



काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् ।  स्वास्थ्य परिक्षणका लागि साउन १८ गते सिंगापुर गएका ओली स्वास्थ्य परिक्षण गरी आज स्वदेश फिर्ता भएका हुन् ।


आईतवार नै फर्किने कार्यक्रम रहेको भएपनि रिपोर्ट आउँन ढिला भएकाले १ दिन सिंगापुर बसाई थपिएको हो । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्याण्डमा उपचार गराउँदै आएका थिए ।

तर यसपटक भने उनी स्वास्थ्य उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्