सन्दीपको भिसा एप्लाइ रिजेक्ट



संयुक्त राज्य अमेरिकाले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रीमीयर लिग खेल्न जान लागेका उनलाई भिसा नदिइएको कुरा ट्विट गर्दै सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्