सन्दीपले पाए भिसा



अमेकिरन राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । एक दिन अघि लामिछानेलाई भिसा नदिए पनि मंगबलार सन्दीपले असन्तुष्टि व्यक्त गरे पछि बोलाएरै भिसा दिइएको हो । केही असमझदारीका कारण भिसा नदिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्