नेकपाको सचिवालय बैठक बुधवार



काठमाण्डौं ।  नेपाल कम्युनिस्ट पार्टी. नेकपा)को सचिवालय बैठक बुधवार सरेको छ । मङ्गलवार बस्ने भनिएता पनि तयारी नपुगेका कारण सचिवालय बैठक सरेको जनाइएको छ । दिउसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ। अन्य धेरै विभागमा कुरा मिले पनि स्कुल विभागमा कुरा अझै मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस्