करिश्मा किटीनीमा भर्ना



नायिका करिश्मा मानन्धर किटीनी कलेजमा भर्ना भएकी छिन् । गोदावरी टौखेल निवासी करिश्माको घर कलेज भन्दा ३ सय मिटर हाराहारीको फरकमा उनको जन्मस्थान किटीनी कलेजको नजिक झरुवारासी हो । करिश्माले यसै वर्ष एसइई परीक्षा उत्तीर्ण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्