Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

शाहले दिए अध्यक्षबाट राजीनामा



नेकपाका नेता प्रभु शाहले पार्टीको प्रदेश २ को अध्यक्षबाट राजीनामा दिएका छन् । शाहले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन् । श्रोतका अनुसार स्थायी कमिटीमा नपरे पछि उनी असन्तुष्ट रहेका थिए । असन्तुष्टिका बाबजुद उनी लामो समय देखि मौन बसेको जनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्