Logo
आइतबार, ०५ माघ २०७६
(Sunday 19th January 2020)

बैङ्क हिनामिना गरेको आरोपमा पक्राउ



देव विकास बैङ्क नारायण शाखाका म्यानेजर समीर बुढाथोकी १७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनी माथि बैङ्कको १७ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ । उनलाई घोराही उप महानगरपालिका १० को नारायणपुर क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्