Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

‘ जीवन उपयोगी शिक्षा आवश्यक ’ प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताए । ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले विश्वमा ज्ञानको प्रसार नहुँदा नेपालमा वेदको ऋचाहरूको रचना भएको उल्लेख गरे । उनले विगतमा शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति पाउन नसके पनि अव तीव्र गतिमा नेपालको विकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्