डेंगु सङ्क्रमण भयावह बन्दै



डेंगुको सङ्क्रमणले नपाल थप आक्रान्त बनेको छ । पाँच जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म ७० हजार भन्दा बढी व्यक्ति बिरामी भएको अनुमान गरिएको छ । शनिवार रुपन्देहीमा एक बिरामीको मृत्यु भए पछि यसको समस्या झन् टड्कारो भएको हो । इपिडिोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिीसीडी)का अनुसार सरकारी अस्पतालमा आइपुगेका डेंगु सङ्क्रमित वैशाख महिना यता ७ हजार जना रहेका छन् । सरकारी तथ्याङ्क अनुसार अहिले ४८ जिल्लामा डेंगुको संक्रमण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्