जोशीको अध्यक्षतामा चितवनको अटो मोबाइल एसोसिएसन



चितवन अटोमोबाइल्स एसोसिएसनले अमृत जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्य समितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा कुल बहादुर क्षेत्री,तृतीय उपाध्यक्षमा दीपमणि पाठक, सचिवमा राजेन्द्र भट्टराई,कोषाध्यक्षमा सुमन बर्तौला,सह सचिवमा भीम सुबेदी र सह कोषाध्यक्षमा दीप प्रसाद बराल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्