नेकपाका उपाध्यक्ष गौतमलाई डेंगु, हस्पिटल भर्ना



काठमाण्डौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई डेंगु लागेको छ । उनलाई हस्पिटल भर्ना गरिएको छ । उनको काठमाण्डौंको एक हस्पिटलमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

गौतम चेक गर्न शनिवार टेकु हस्पिटल पुगेका हुन् । उनलाई शनिवार ज्वरो आएको थियो । हल्का टाउको समेत दुखेको थियो ।

प्रतिक्रिया दिनुहोस्