Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

संसद्मा जीवनरामले पाए बधाई



नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा अध्यक्ष पदमा पुनः निर्वाचित जीवन राम श्रेष्ठलाई सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिको तर्फबाट समितिको बैठकमा सभापति जय पुरी घर्तीले बधाई दिएकी छिन् । साथै उनले सफल कार्यकालको शुभकामना पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्