Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

बलात्कार गरी हत्या गर्ने दुई जना आजीवन कारावास



बालिकालाई बलात्कार गरी हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको फैसला सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने औरही गाउँपालिका २ धनुषाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षी नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजाय सुनाएको हो ।
बुधवार जिल्ला अदालत न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बलात्कार गरी हत्या गरेको ठहर गरी आजीवन कारावासको सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्