Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

कक्षा ११ को परीक्षाफल प्रकाशित



राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लिएको कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक गरेको छ । गत जेठमा भएको परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले विज्ञान,कानुन,व्यवस्थापन र शिक्षा चार संकायको नतिजा एकै साथ प्रकाशन गरेको हो । परीक्षाफल नतिजा www.edusanjal.com मा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्