रहेनन्, शोेलेका कालिया



भारतका चर्चित कलाकार भिजु खोटेको निधन भएको छ । ७० का दशकको अत्याधीक सफल चलचित्र शोेलेमा कालीकाको भूमिका निभाएका थिए । उनको सोमबार बिहान निधन भएको हो । उनी ७७ वर्षका थिए । उनले सन् १९६४ मा ‘ या मालक ’ नामक सिनेमामा अभिनय गर्दै बलिउड यात्रा सुरु गरेका थिए । उनले सन् २०१८ मा ‘ जाने क्यु दे यारो ’मा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्