Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु



दुबईमा भएको बस दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ । मिनिबस र ट्रक एक आपसमा ठोक्कीदा एक भारतीय र एक पाकिस्तानीको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटाका रमेश चौधरी,सर्लाहीका दान बहादुर सत्याल,पाल्पाका कृष्ण बहादुर पुन,नवलपरासीको नारायण प्रसाद पोख्रेल,सुनसरीका दीपक विक र कैलालीका नायराम साउद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्