बिदाको दिनमा पनि बजार अनुगमन हुने



सरकारले बिदाको दिनमा पन बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयले बिदाको दिनमा पनि बजार अनुगमन हुने जनाउँदै तथा समस्या भएमा ठगी भएमा तथा कानुन विपरीत काम भएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । गृह मन्त्रालयले यात्राको समयमा समस्या भए प्रहरीको १ सय,उपत्यकाको १ सय ३,सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन पनि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्