Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु



अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कृष्ण नगरबाट सन्धिखर्क जाँदै गरेको लु अ ज ४३२९ नंको जिप दुर्घटनामा परेको हो । घटनामा तीन जनाको शव भेटिए पनि उनीहरूको सनाखत हुन बाकी छ । अन्यको उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्