Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, महासचिवमा भने डाक्टर हेमराज शर्मा विजयी



काठमाण्डौं । गैर आवसीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । प्रतिद्धन्दी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा डाक्टर बद्री केसी, अर्जुन श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन् ।

महिला उपाध्यक्षमा भने रविना थापा विजी भएका छन् । महासचिवमा भने डाक्टर हेमराज शर्मा विजयी भएका छन् । सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् भने कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्