Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

बंगलादेशका राष्ट्रपति हमिद र पूर्वप्रधानमन्त्री दाहालविच भेटवार्ता, सडक सञ्जाल, लगानी, ऊर्जा, पर्यटन लगायतका विषयमा छलफल



काठमाण्डौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता भएको छ ।

काठमाण्डौंको नक्सालमा रहेको होटल म्यारियटमा दाहालले बंगलादेशी राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुविच नेपाल बंगलादेश द्धि पक्षीय हित तथा सडक सञ्जाल, विद्युत, लगानी, पर्यटन लगायतका विषयमा छलफल भएको दाहालको नीजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्