Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

सत्तारुढ दल नेकपाको भातृसंस्था राष्ट्रिय युवा संघको एकीकरण प्रकृया टुंगियो, संयोजक र सहसंयोजकको नामसहित



काठमाण्डौं । सत्तारुढ दल नेकपाको भातृसंस्था राष्ट्रिय युवा संघको एकीकरण प्रकृया टुंगिएको छ । लामो छलफल पछि संघको एकीकरण प्रकृया टुंगिएको हो ।

यहि कार्तिक ३० गते सपथ ग्रहणको कार्यक्रम रहेको पनि संघले जनाएको छ । संघले मंसिर १ गते काठमाण्डौंमा राष्ट्रिय भेलाको आव्हान समेत गरेको छ । कुन जिल्ला कसको भागमा ? संयोजक र सह संयोजक नाम सहित,

new doc 2019-11-13 18.59.33

प्रतिक्रिया दिनुहोस्