Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

पाँच वर्षका लागि ओली नै प्रधानमन्त्री, प्रचण्डलाई कार्यकारी अध्यक्ष



काठमाण्डौं । पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ दल नेकपाले ओलीलाई पाँच वर्षका लागि सरकारको नेतृत्वको जिम्मा दिने निर्णय गरेको हो । आज वालुवाटारमा वसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकारको नेतृत्व गर्ने जिम्मा दिएको हो ।

यसैगरि सचिवालयले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । सचिवालय बैठकले पार्टी र सरकार समन्वयन गरि सन्चालन गर्ने पनि निर्णय गरेको सचिवालय सदस्य विष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्