Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

सामाजिक कार्यमा नगर प्रहरी



कागेश्वरी मनोहरा नगरपालिका वडा नं २,४ र ५ मा नगर प्रहरी हरूले शुक्रवार बाटो सफा बनाउने योजनामा अग्रसरता देखाएका छन् । यसै क्रममा उनीहरूले पानी कटाउने कार्य गर्दै बाटोको हिलो लाई खाल्डा खुल्डी पुरेका छन् । यी बाटा हरू कागेश्वरी मनोहरा नगरपालिक ले टेन्डर गरी निर्माणको क्रममा रहेकाले बिग्रेको जानकारी गराइएको छ । बर्षायामको लगत्तै यसको निर्माण कार्य सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्