पहिरोले इलामको बस्ती नै विस्थापित

- काठमाडौँ टि.भि./संवाददाता

लगातारको वर्षाको कारण इलामको एउटा गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर ५ का गहिरापुरका घरभित्र चिरा परे पछि १२ घर विस्थापित भएका

विस्तृत पढ्नुहोस