दुर्घटनामा पत्रकारको मृत्यु

- काठमाडौँ टि.भि./संवाददाता

सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साह चोकमा भएको जिप दुर्घटनामा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जिप सप्तरीमा दुर्घटना भएको हो ।

विस्तृत पढ्नुहोस