नेपाल टेलिकमको टावरमा आगजनी

- काठमाडौँ टि.भि./संवाददाता

अज्ञात समूहले गए राती बैतडीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेका छन् । डिलाशैनीस्थित टावरमा भएको आगजनी पछि ब्याट्री र तारहरू जलेर नष्ट भएका छन् ।

विस्तृत पढ्नुहोस